रातिकाे साथी
Prijzen vanaf
VERGELIJK ALLE AANBIEDERS
(2)
Bol
अनुज राति निद्राबाट ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी ताराहरूलाई देख्छ । ऊ आफू पनि रातिको साथी खोज्न हिॅड्छ । ऊ साथी खोज्न कोठाचोटा र घरको सेरोफेरो घुम्छ । के उसले साथी भेट्ला त ? जान्नका लागि किताब पढौँ । बिचबिचमा गीत (Rhyme) समेत भएको यो किताब कथा-वाचनका लागि समेत उत्तिकै उपयोगी छ ।"Raatio Sathi" is a delightful picture book about Anuj, a curious child seeking friends at night. With charming illustrations, he encounters a gecko, mouse, owl, dog, cow, frog, and fish. This tale captivates young readers with the night, nocturnal animals, and the value of friendship.
Lees meer
13,50
Uitgelicht
|
13,50 |
Naar shop
|
|
27,37 |
Naar shop
|
Beschrijving

AmazonPagina's: 38, Paperback, Mela Books